क्यानाडामा रहनु भएका आदरणीय सबै नेपाली दाजु भाई दिदी बहिनी तथा मान्यवर व्यक्तित्वहरुमा,यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रको आयोजनामा विजया दशमी तथा शुभ दीपावली २०७७ को शुभ अवसरमा महेश संस्कृत गुरुकुल देवघाटधाम तनहूँ, नेपालका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिज्यूबाट “वैदिक सनातन हिन्दु धर्मको अवधारणा तथा पशुपतिनाथ र अद्वितीय शिवतत्त्व” बिषयमा आध्यात्मिक प्रवचन प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम रहेकोले सबैले श्रवण गरि आध्यात्मिक रूपमा लाभान्वित हुनु हुन यस केन्द्र हार्दिक आह्वान गर्दछ।

0 Comments