श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Spiritual Discourse

j

by PNCCC Centre

}

10.18.2020

क्यानाडामा रहनु भएका आदरणीय सबै नेपाली दाजु भाई दिदी बहिनी तथा मान्यवर व्यक्तित्वहरुमा,यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रको आयोजनामा विजया दशमी तथा शुभ दीपावली २०७७ को शुभ अवसरमा महेश संस्कृत गुरुकुल देवघाटधाम तनहूँ, नेपालका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिज्यूबाट “वैदिक सनातन हिन्दु धर्मको अवधारणा तथा पशुपतिनाथ र अद्वितीय शिवतत्त्व” बिषयमा आध्यात्मिक प्रवचन प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम रहेकोले सबैले श्रवण गरि आध्यात्मिक रूपमा लाभान्वित हुनु हुन यस केन्द्र हार्दिक आह्वान गर्दछ।

Featured

Related Posts

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् अभियन्ता श्री प्रदिप पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य,...

read more

Happy dipawoli/diwali

Happy dipawoli/diwali to everyone Stay home and stay safeदिपावली को हार्दिक सुभकामना

read more
Follow Us

Comments

0 Comments

Related Posts

Happy Dashain to all families!

Happy Dashain to all families!

विजया दशमी तथा शुभ दीपावली २०७७ को पावन अबसरमा मातृभूमि तथा विदेशमा रहनु भएका सबै नेपाली दाजु भाई दिदी बहिनीहरु, महानुभावहरू तथा शुभचिंन्तकहरूलाई हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपतिनाथले हामी सबैको कल्याण...

read more
Happy Birthday

Happy Birthday

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् केन्द्रका कार्य समितिका अध्यक्ष श्रीमती अरूणा पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले...

read more