कर मामिला
तपसिलका बर्षहरुको कर फाईल गरी कर क्लियेरंस गरि सकिएको :
१. आ ब २०१०
२ आ ब २०११
३ आ ब २०१२
४. आ ब २०१३
५. आ ब २०१४
६ आ ब २०१५
७ आ ब २०१६
८ आ ब २०१७
९ आ ब २०१८
१० आ ब २०१९
११ आ ब २०२०
१२ आ ब २०२१
१३ आ ब २०२२

केन्द्रको हार्दिक अनुरोध:
- संस्थाको बिशेष संरक्षकत्व तथा संरक्षकत्व ग्रहण गरि दिनु हुन्,
- सबै भक्तजनहरुले यस केन्द्रको सदस्यता ग्रहण गरि दिन हुन् ,
- सबैले आ-आफ्नो क्षमता अनुसार मन्दिर स्थापनार्थ दान सहयोग गरि दिनु हुन्,
- सबै भक्तजनहरुले आ-आफ्नो व्यक्तिगत महत्वपुर्ण खुसियालीका समयहरु (जन्म दिवस, न्वारन, ब्रतबन्ध, बिबाह, बर्षगांठ आदिहरु) मा यस केन्द्र मार्फत “शुभकामना” अभिव्यक्त गर्ने सुअबसर प्रदान गरि दिनु हुन्,
- सबै भक्तजनहरुले आ-आफ्नो दुखका समयहरु (प्रिय व्यक्तिको मृत्यु, बार्षिकी, पितृ सम्झना, श्राद्ध आदिहरु) मा यस केन्द्र लाई “समबेदना” अभिव्यक्त गर्ने अबसर प्रदान गरि दिनु हुन्,




Please fill the below form for making a donation for Pashupatinath Nepali Canadian Culture Centre (PNCCC)

Celebration of Religion

Enhancement of Events
