श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Thank You Prime Minister Justin Trudeau

j

by PNCCC Centre

}

10.24.2020

हामी समस्त नेपालीहरुको महान चाड “बिजया दशमी २०७७ (२०२०)“ को पावन अवसरमा क्यानाडाका सम्माननीय प्रधानमन्त्रीज्यूबाट अभिव्यक्त शुभकामना प्रति यस केन्द्रले वहाँलाई आभार एबं धन्यबाद ज्ञापन गर्दछ।साथै देशको सर्बोच्च निकायबाट ब्यक्त यो शुभकामना संदेशले बहुसांस्कृतिक देश क्यानाडामा रहेका हामी सबै नेपालीहरुले गौरान्वित भएको महसुस गरेका छौं ।

Featured

Related Posts

Spiritual Discourse

क्यानाडामा रहनु भएका आदरणीय सबै नेपाली दाजु भाई दिदी बहिनी तथा मान्यवर व्यक्तित्वहरुमा,यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रको आयोजनामा विजया दशमी तथा शुभ दीपावली २०७७ को शुभ अवसरमा महेश संस्कृत गुरुकुल देवघाटधाम तनहूँ, नेपालका पीठाधीश श्री १००८ स्वामी...

read more

Happy Dashain to all families!

विजया दशमी तथा शुभ दीपावली २०७७ को पावन अबसरमा मातृभूमि तथा विदेशमा रहनु भएका सबै नेपाली दाजु भाई दिदी बहिनीहरु, महानुभावहरू तथा शुभचिंन्तकहरूलाई हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपतिनाथले हामी सबैको कल्याण...

read more
Follow Us

Comments

0 Comments

Related Posts

Happy Birthday

Happy Birthday

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् केन्द्रका कार्य समितिका अध्यक्ष श्रीमती अरूणा पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले...

read more
जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक तथा आजिवन सदस्य श्रीमती सुस्मिता अधिकारी नेउपानेज्यु को पुज्यनिय पिताजी प्राध्यापक श्री पुर्ण प्रसाद अधिकारीज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस...

read more