जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

j

by PNCCC Centre

}

01.20.2021

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवं श्रद्धालु भक्त श्रीमती संगिता श्रेष्ठज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ । यस अवसरमा वहॉले यस केन्द्रलाई $१११.०० (एक सय एघार) डलर दान सहयोग गर्नु भएको छ।

यस दान सहयोगको लागी वहाँ प्रति हार्दिक आभार समेत व्यक्त गर्दछ। श्री पशुपतिनाथले कल्याण गरून्..!!!!

Featured

Related Posts

शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री हिरामणी घिमिरे र श्रीमती नमीता रिजाल घिमिरे ले वहॉहरुको नवजात शिशु (छोरा) र सानी दिदी नेहा घिमिरे को सानो...

read more

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् अभियन्ता श्री प्रदिप पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य,...

read more
Follow Us

Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *