यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवं श्रद्धालु भक्त श्रीमती संगिता श्रेष्ठज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ । यस अवसरमा वहॉले यस केन्द्रलाई $१११.०० (एक सय एघार) डलर दान सहयोग गर्नु भएको छ।
यस दान सहयोगको लागी वहाँ प्रति हार्दिक आभार समेत व्यक्त गर्दछ। श्री पशुपतिनाथले कल्याण गरून्..!!!!
0 Comments