” दान गरौं, पुण्य कमाऔं ” Happy Birthday

j

by PNCCC Centre

}

09.18.2019

Toronto, Scarborough मा प्रस्तावित श्री पशुपतिनाथ मन्दिर को स्थापनार्थ खोलिएको कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त तथा यस मन्दिर कार्य समिति का अध्यक्ष श्रीमति अरुणा पौडेलज्युको जन्मदिन (Happy Birthday) को अवसरमा वहॉबाट $101.00 ( एक सय एक डलर) आर्थिक सहयोग प्राप्त भएको छ । “धार्मिक बिकास मार्फत बिशुद्ध, समृद्ध, सुखी नेपाली समाज निर्माण” गर्न थालनी गरिएको यो धार्मिक तथा सामाजिक अभियानमा आर्थिक सहयोग प्रदान गर्ने अवसर प्राप्त भएकोमा वहाँले धन्यवाद ब्यक्त गर्दै उक्त रकम उपलब्ध गराउनु भएको छ। यस समितिले वहाँ प्रति हार्दिक आभार व्यक्त गर्दै सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ। यसैगरी जन्मोत्सव, बिवाह वर्षगाँठ लगायत अन्य शुभकार्यहरूमा शुभकामना प्रदान गर्ने अवसर प्राप्त भै रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।

Featured

Related Posts

शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री हिरामणी घिमिरे र श्रीमती नमीता रिजाल घिमिरे ले वहॉहरुको नवजात शिशु (छोरा) र सानी दिदी नेहा घिमिरे को सानो...

read more

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवं श्रद्धालु भक्त श्रीमती संगिता श्रेष्ठज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको...

read more
Follow Us

Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Posts

शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!

शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री हिरामणी घिमिरे र श्रीमती नमीता रिजाल घिमिरे ले वहॉहरुको नवजात शिशु (छोरा) र सानी दिदी नेहा घिमिरे को सानो...

read more
जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवं श्रद्धालु भक्त श्रीमती संगिता श्रेष्ठज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको...

read more
जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् अभियन्ता श्री प्रदिप पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य,...

read more