यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त एवं कार्य समितिका सदस्य स्कारबोरो निवासी श्री रबीन घिमिरेकी ममतामयी आमा स्वर्गिय लक्ष्मी घिमिरेको आज परेको बार्षिकी तिथिको अवसरमा माताजीलाई स्मरण गर्दै यस मन्दिरलाई $५१.०० (एकावन्न डलर) दान सहयोग गर्नु भएको छ। दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। आमाको बैकुण्ठमा बास होस। यस दुखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गरून भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ।
पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार, टोरोन्टो।
0 Comments