हिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रम हुनेभएकाे छ । कार्यक्रमकाे सुरुआत मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजे सम्म स्थानीय समय अनुसार महामृत्युंजय – ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्याेर्मुक्षीयमाऽमृतात् । ॐ स्व: भुव: भू ॐ स: जूं ह्राैं ॐ । यस मन्त्रले यथाशक्य जप ।मार्च २६, २०२० बिहीबार बिहान ९ देखि१० बजे सम्म -राेगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभीष्टान् ।त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति ।। तथा अन्य देवी स्ताेत्र – मन्त्रले पाठ ।मार्च २७, २०२० शुक्रवार बिहान ९ देखि १० बजे सम्म – ॐ नमाे भगवते वासुदेवाय !, श्रीकृष्ण गाेविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव: ! तथा अन्य नामसंकीर्तन वा विष्णु सहस्रनाम स्तोत्र आदि पाठ तथा जप यस जपयज्ञमा घरमै बसी सहभागिता जनाइदिनुहुन सविनय निवेदन छ ।
विश्वशान्तिका लागि जपयज्ञ !
Comments
Related Posts
Press Release
शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री हिरामणी घिमिरे र श्रीमती नमीता रिजाल घिमिरे ले वहॉहरुको नवजात शिशु (छोरा) र सानी दिदी नेहा घिमिरे को सानो...
जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवं श्रद्धालु भक्त श्रीमती संगिता श्रेष्ठज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको...
0 Comments