शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!

j

by PNCCC Centre

}

03.13.2021

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री हिरामणी घिमिरे र श्रीमती नमीता रिजाल घिमिरे ले वहॉहरुको नवजात शिशु (छोरा) र सानी दिदी नेहा घिमिरे को सानो भाई नील घिमिरे (Neel Ghimire) को आज परेको शुभ-नामाकरण (न्वारन) को अवसरमा यस केन्द्रलाई $101.00 (एक सय एक डलर) दान सहयोग गर्नु भएको छ। यस केन्द्रले वहाँहरू प्रति हार्दिक आभार व्यक्त गर्दै बाबु छोरा नील घिमिरे र सपरिवारको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ । श्री पशुपतिनाथले सबैको कल्याण गरून्..!!!! पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार, टोरोन्टो।

Featured

Related Posts

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवं श्रद्धालु भक्त श्रीमती संगिता श्रेष्ठज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको...

read more

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् अभियन्ता श्री प्रदिप पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य,...

read more
Follow Us

Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *