श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organisation

हालको कार्य समिति:

अध्यक्ष: श्रीमति अरुणा पौडेल

उपाध्यक्ष: : रिक्त

 सचिब: श्री निलकण्ठ पौडेल 

सहसचिव: रिक्त

कोषाध्यक्ष: रिक्त

सह-कोषाध्यक्ष: श्री महेन्द्र सापकोटा

सदस्यहरु:

१. श्रीमती सीता प्रसाई घिमिरे
२ श्रीमती सीता संग्रौला
३ श्रीमती रजनी तिवारी
४ श्रीमती लक्ष्मी जि सी थापा
५ श्री बद्रि नारायण तिमिल्सिना

समिति तथा उपसमितिहरुको ब्यबस्था: 

केन्द्रको उद्देश्य सफलता पुर्बक प्राप्तीको लागि तपसिलका समिति तथा उपसमितिहरुको गठन गरिने छ।

१.दैनिक पूजा समिति 

२ बिशेष यज्ञ, महायज्ञ पूजा व्यवस्थापन समिति       

३. पूजा-आम्दानी व्यवस्थापन समिति  

४. भजन कीर्तन व्यवस्थापन समिति 

५. आर्थिक श्रोत प्रबर्धन समिति 

६. प्राज्ञिक एवं अन्तरसंस्थान समन्वय समिति

७. मन्दिर स्थापना एवं बिकाश परियोजना समिति

८. आवश्यकता अनुसार अन्य समिति, उपसमितिहरु तथा  

    कार्यदलहरु गठन गरिने ।