इटोविकोक, टोरोन्टो निवासी रमेश भट्टराई तथा सविना पाठकका ३ वर्षीय सुपुत्र रायन भट्टराईको यहि अगस्ट ११ तारिख सवारी दुर्घटनामा असामयिक निधन भएको खबरले हामी समस्त नेपालीहरुलाई स्तब्ध वनाएको छ । बालक बाबुको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। यस दुखद घडीमा शोकाकुल माता-पिता तथा सम्पूर्ण परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ। साथै सोहि दुर्घटनामा पर्नु हुने पिता रमेश भट्टराई तथा ७ वर्षिय छोरी तारा भट्टराईको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार


0 Comments