यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त ब्राम्पटन (Brampton) निवासी गीतकार तथा संगीतकार बिनोद कुमार ढ़ूँगानाको परम पूजनीय पिताजी एवं श्रीमति इदा ढ़ूँगानाको ससुरा बुबा ऋषि प्रसाद ढ़ूँगानाको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध वनाएको छ । वहॉको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। यस दुखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गरून भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ।
पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार, स्कारबोरो, टोरोन्टो
0 Comments