दान सहयोग गरौं, पुण्य कमाऔं”जन्म-दिनको शुभकामना !!!यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC),टोरोन्टोको कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका अभियन्ता, शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त स्कारवोर्रो निवासी रिक्क्षित ढकाल ज्यूको जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रलाई $105.00 ( डलर) दान सहयोग गर्नु भएको छ ।यस समितिले वहाँ प्रति हार्दिक आभार व्यक्त गर्दै वहाँको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ ।अरुणा पौडेलअध्यक्षतथापशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवारटोरोन्टो
जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् अभियन्ता श्री प्रदिप पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य,...








0 Comments