जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक ब्राम्प्टन् (Brampton) निवासी श्री अनिल श्रेष्ठज्यूको आज परेको जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रको तर्फबाट वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै केन्द्रले वहॉको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको कामना व्यक्त गर्दछ।यस अवसरमा श्री श्रेष्ठ परिवारले यस केन्द्रलाई $५५.०० (पचपन्न डलर) दान सहयोग गर्नु भएको छ । यस दान सहयोगको लागी वहाँहरू प्रति हार्दिक आभार समेत व्यक्त गर्दछ। श्री पशुपतिनाथले कल्याण गरून्..!!!! 
जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् अभियन्ता श्री प्रदिप पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य,...








0 Comments