श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Heartfelt Condolences

j

by PNCCC Centre

}

12.03.2019

भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक, मिलनसार तथा श्रद्धालु भक्त Toronto, Scarborough निवासी श्री दधी अर्यालज्युको पिताजी छविलाल अर्यालको ७६ वर्षको उमेरमा असामयिक् निधन भएको खबरले अत्यन्तै मर्माहत तुल्याएको छ, दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौ। यस दुखद घडीमा शोकाकुल परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ। पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो

Featured

Related Posts

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी श्रीमति शारदा प्रसाई खरेलको परम पूजनीय पिताजी एवं लक्ष्मी प्रसाद खरेलको ससुरा बुबा बद्री प्रसाद प्रसाईको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले...

read more

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त ब्राम्पटन (Brampton) निवासी गीतकार तथा संगीतकार बिनोद कुमार ढ़ूँगानाको परम पूजनीय पिताजी एवं श्रीमति इदा ढ़ूँगानाको ससुरा बुबा ऋषि प्रसाद ढ़ूँगानाको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले...

read more
Follow Us

Comments

0 Comments

Related Posts

हार्दिक श्रद्धान्जली अर्पण .!!!

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त ब्राम्पटन (Brampton) निवासी गीतकार तथा संगीतकार बिनोद कुमार ढ़ूँगानाको परम पूजनीय पिताजी एवं श्रीमति इदा ढ़ूँगानाको ससुरा बुबा ऋषि प्रसाद ढ़ूँगानाको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले...

read more
हार्दिक श्रद्धान्जली अर्पण .!!!

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त टोरोन्टो स्कार्बोरो निवासी सचिन्द्र बज्राचार्यको परम पूजनीय माताजी, निरूपा पौडेलको सासुआमा तथा नीलकण्ठ पौडेल र पार्वती पौडेलको आदरणीय सम्धिनीज्यू शानुमैंयॉ बज्राचार्यको ६९ बर्षको उमेरमा...

read more
हार्दिक श्रद्धान्जली अर्पण .!!!

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त टोरोन्टो स्कारबोरो निवासी श्रीमति रूषा कार्की कोईरालाको परम आदरणीय बुबा तथा श्री बिनोद कोईरालाको ससुरा बुबा श्री पूर्ण बहादुर कार्कीको असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध वनाएको छ ।...

read more