हार्दिक श्रद्धान्जली अर्पण ..!!!
टोरोन्टो क्यानाडा निवासी अति मिलनसार, मृदुभाषी Ms. Evani Ghale को असामयिक् निधनको खबरले हामी स्तब्ध र मर्माहत भएका छौ l यस शोकको घडीमा दिबङ्गत आत्माको चीर शान्तीको कामना गर्दै सोक सन्तप्त परिवारमा धैर्य धारण् गर्ने शक्ति प्राप्त होस् भनी भगवान सँग प्रार्थना गर्दछौ lपशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो
0 Comments