प्रायोजन (Sponsor) गर्ने सुबर्ण अवसर: 

आफ्नो वा परिवारको नाममा वा आफ्ना प्रिय पितृहरुको स्मृतिमा तपसिलका मुर्तिहरुको खरिद खर्च प्रायोजन गरि दिनु हुन् आग्रह 

  • गणेशको मुर्ति
  • दुर्गाको मुर्ति: 
  • सरस्वतीको मुर्ति
  • लक्ष्मीको मुर्ति: 
  • स्टेण्ड पानस (२ वटा) 
  • पशुपति शिव लिंग, बशाहा सहित (निर्माण सम्पन्न)
  • शाक्यमुनी बुद्ध (निर्माण सम्पन्न)
  • फर्निचरहरु 
  • मन्दिरसंग सम्बन्धित अन्य बस्तुहरु

केन्द्रको हार्दिक अनुरोध:

  • संस्थाको बिशेष संरक्षकत्व तथा संरक्षकत्व ग्रहण गरि दिनु हुन्,  
  • सबै भक्तजनहरुले यस केन्द्रको सदस्यता ग्रहण गरि दिन हुन् ,
  • सबैले आ-आफ्नो क्षमता अनुसार मन्दिर स्थापनार्थ दान सहयोग गरि दिनु हुन्, 
  • सबै भक्तजनहरुले आ-आफ्नो व्यक्तिगत महत्वपुर्ण खुसियालीका समयहरु (जन्म दिवस, न्वारन, ब्रतबन्ध, बिबाह, बर्षगांठ आदिहरु) मा यस केन्द्र मार्फत “शुभकामना” अभिव्यक्त गर्ने सुअबसर प्रदान गरि दिनु हुन्,
  • सबै भक्तजनहरुले आ-आफ्नो दुखका समयहरु (प्रिय व्यक्तिको मृत्यु, बार्षिकी, पितृ सम्झना, श्राद्ध आदिहरु) मा यस केन्द्र लाई “समबेदना” अभिव्यक्त गर्ने अबसर प्रदान गरि दिनु हुन्,