श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

सदस्य नामावली

संस्थाको सदस्यता किसिम र शुल्क बिबरण:  यस संस्थाको विकास, निर्माणमा सक्रिय सहयोग जुटाउने हिन्दू धर्ममा आस्थावान् भक्तजन/व्यक्तित्वहरु यस संस्थाको सदस्य वन्न सक्नेछन्। यस प्रयोजनको निम्ति दुई किसिमका सदस्य रहनेछन:  मानार्थ सम्मानित सदस्यहरु: कार्यकारिणी अधिकार प्रयोग...