हामी समस्त नेपालीहरुको महान चाड “बिजया दशमी २०७७ (२०२०)“ को पावन अवसरमा क्यानाडाका सम्माननीय प्रधानमन्त्रीज्यूबाट अभिव्यक्त शुभकामना प्रति यस केन्द्रले वहाँलाई आभार एबं धन्यबाद ज्ञापन गर्दछ।साथै देशको सर्बोच्च निकायबाट ब्यक्त यो शुभकामना संदेशले बहुसांस्कृतिक देश क्यानाडामा रहेका हामी सबै नेपालीहरुले गौरान्वित भएको महसुस गरेका छौं ।






0 Comments