श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् अभियन्ता श्री प्रदिप पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य,...
दिवंगत पितृको संम्झनामा दान ..!!! हार्दिक श्रद्धान्जली अर्पण ..!!!

दिवंगत पितृको संम्झनामा दान ..!!! हार्दिक श्रद्धान्जली अर्पण ..!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त एवं कार्य समितिका सदस्य स्कारबोरो निवासी श्री रबीन घिमिरेकी ममतामयी आमा स्वर्गिय लक्ष्मी घिमिरेको आज परेको बार्षिकी तिथिको अवसरमा माताजीलाई स्मरण गर्दै यस मन्दिरलाई $५१.०० (एकावन्न डलर) दान...
हार्दिक श्रद्धान्जली अर्पण .!!!

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी श्रीमति शारदा प्रसाई खरेलको परम पूजनीय पिताजी एवं लक्ष्मी प्रसाद खरेलको ससुरा बुबा बद्री प्रसाद प्रसाईको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले...