विश्वशान्तिका लागि जपयज्ञ !

हिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रम हुनेभएकाे छ । कार्यक्रमकाे सुरुआत मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजे सम्म स्थानीय समय अनुसार महामृत्युंजय – ॐ...