श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Heartfelt Condolences

Heartfelt Condolences

हार्दिक श्रद्धान्जली अर्पण ..!!! टोरोन्टो क्यानाडा निवासी अति मिलनसार, मृदुभाषी Ms. Evani Ghale को असामयिक् निधनको खबरले हामी स्तब्ध र मर्माहत भएका छौ l यस शोकको घडीमा दिबङ्गत आत्माको चीर शान्तीको कामना गर्दै सोक सन्तप्त परिवारमा धैर्य धारण् गर्ने शक्ति प्राप्त होस्...
Happy Rice Feeding Ceremony

Happy Rice Feeding Ceremony

शुभ अन्नप्राशनको उपलक्ष्यमा दान …!!!! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री महेन्द्र सापकोटा र श्रीमती सुष्मा पौडेल सापकोटाले आज परेको...
Memorial Donation

Memorial Donation

दिवंगत पितृको संम्झनामा दान ..!!!! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC) को कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त श्रीमति मुना रेग्मी आचार्यले आफ्नो स्वर्गीय पिताजीको स्मरणमा आज परेको पन्द्रह दिनको...