विजया दशमी तथा शुभ दीपावली २०७७ को पावन अबसरमा मातृभूमि तथा विदेशमा रहनु भएका सबै नेपाली दाजु भाई दिदी बहिनीहरु, महानुभावहरू तथा शुभचिंन्तकहरूलाई हार्दिक मंगलमय शुभकामना ![]()
![]()
![]()
भगवान श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्..!!!!
शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री हिरामणी घिमिरे र श्रीमती नमीता रिजाल घिमिरे ले वहॉहरुको नवजात शिशु (छोरा) र सानी दिदी नेहा घिमिरे को सानो...






0 Comments