श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Happy Rice Feeding

j

by PNCCC Centre

}

12.11.2019

दान सहयोग गरौं, पुण्य कमाऔं”यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC),टोरोन्टोको कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका अभियन्ता, शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त श्री दीपक घिमिरे र नारायणी नेपालले आफ्नी सुपुत्री दृसानाको अन्नप्रासनको अवसरमा २०१ क्यानेडियन डलर दान सहयोग गर्नुभएको जानकारि गराउंदछौं । उहांको सपरिवारमा ईश्वर दाहिने रहिरहुन भन्ने कामना गर्दछौं । यस समितिले वहाँ प्रति हार्दिक आभार व्यक्त गर्दै वहाँको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ ।अरुणा पौडेलअध्यक्ष तथापशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवारटोरोन्टो

Featured

Related Posts

शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री हिरामणी घिमिरे र श्रीमती नमीता रिजाल घिमिरे ले वहॉहरुको नवजात शिशु (छोरा) र सानी दिदी नेहा घिमिरे को सानो...

read more

जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवं श्रद्धालु भक्त श्रीमती संगिता श्रेष्ठज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको...

read more
Follow Us

Comments

0 Comments

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), स्कारबोरो, टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् अभियन्ता श्री प्रदिप पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य,...

read more