हार्दिक श्रद्धान्जली अर्पण यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्र -2004 का अभियन्ता टोरोन्टो स्कार्बोरो निवासी श्री रविन घिमिरेकी ममतामयी माता लक्ष्मी घिमिरे को ८३ बर्षको उमेरमा नेपालमा स्वर्गारोहण भएको खबरले यस केन्द्रलाई अत्यन्तै मर्माहत तुल्याएको छ, दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौ। आमाको बैकुण्ठमा बास होस। यस दुखद घडीमा शोकाकुल सम्पूर्ण घिमिरे परिवारजन, इष्ट मित्र, बन्धु-बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ। अरुणा पौडेलअध्यक्षतथा पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो
हार्दिक श्रद्धान्जली अर्पण .!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी अशोक शर्मा पौडेल र सुशिला शर्मा उपाध्यायका परम पूजनीय पिताजी एबं उज्जवल उपाध्याय तथा शुष्मा अधिकारी पौडेलको ससुरा बुबा लव हरि शर्मा पौडेलको ६६ बर्षको...
0 Comments