जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक ब्राम्प्टन् (Brampton) निवासी श्री अनिल श्रेष्ठज्यूको आज परेको जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रको तर्फबाट वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै केन्द्रले वहॉको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको कामना व्यक्त गर्दछ।यस अवसरमा श्री श्रेष्ठ परिवारले यस केन्द्रलाई $५५.०० (पचपन्न डलर) दान सहयोग गर्नु भएको छ । यस दान सहयोगको लागी वहाँहरू प्रति हार्दिक आभार समेत व्यक्त गर्दछ। श्री पशुपतिनाथले कल्याण गरून्..!!!! 
शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री हिरामणी घिमिरे र श्रीमती नमीता रिजाल घिमिरे ले वहॉहरुको नवजात शिशु (छोरा) र सानी दिदी नेहा घिमिरे को सानो...
0 Comments