जन्म-दिनको शुभकामना !! जन्म दिनमा दान सहयोग !!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक एवम् केन्द्रका कार्य समितिका अध्यक्ष श्रीमती अरूणा पौडेलज्यूको आज परेको शुभ जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रले वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको कामना व्यक्त गर्दछ । यस अवसरमा वहॉले यस केन्द्रलाई $५१.०० ( एकावन्न डलर) दान सहयोग गर्नु भएको छ । यस दान सहयोगको लागी वहाँ प्रति हार्दिक आभार समेत व्यक्त गर्दछ। श्री पशुपतिनाथले कल्याण गरून्..!!!!
0 Comments