हार्दिक श्रद्धान्जली अर्पण .!!! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त टोरोन्टो स्कार्बोरो निवासी श्रीमति प्रनिता प्रधानको परम आदरणीय वुवा, श्री कपिल प्रधानका ससुरा बुवा तथा श्री धन प्रधानको सम्धिज्यू प्रशान्त नारायण मालीको ७४ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध वनाएको छ । वहॉको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। यस दुखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ। पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार, टोरोन्टो
हार्दिक श्रद्धान्जली अर्पण .!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी अशोक शर्मा पौडेल र सुशिला शर्मा उपाध्यायका परम पूजनीय पिताजी एबं उज्जवल उपाध्याय तथा शुष्मा अधिकारी पौडेलको ससुरा बुबा लव हरि शर्मा पौडेलको ६६ बर्षको...
0 Comments