श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Heartfelt condolence

j

by PNCCC Centre

}

03.09.2020

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक, मिलनसार, मृदुभाषी तथा श्रद्धालु भक्त टोरोन्टो स्कार्बोरो निवासी श्रीमति दीपा कार्की थापाका परम आदरणीय वुवा तथा प्रवासी नेपाली एकता मञ्च क्यानडाका अध्यक्ष श्री रमेश थापाका ससुरा बुवा दिपक कार्कीको यहि मार्च ६ तारिखको दिन ६२ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध वनाएको छ । वहॉको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। यस दुखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ। पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो

Featured

Related Posts

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी अशोक शर्मा पौडेल र सुशिला शर्मा उपाध्यायका परम पूजनीय पिताजी एबं उज्जवल उपाध्याय तथा शुष्मा अधिकारी पौडेलको ससुरा बुबा लव हरि शर्मा पौडेलको ६६ बर्षको...

read more

दिवंगत पितृको संम्झनामा दान ..!!! हार्दिक श्रद्धान्जली अर्पण ..!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त एवं कार्य समितिका सदस्य स्कारबोरो निवासी श्री रबीन घिमिरेकी ममतामयी आमा स्वर्गिय लक्ष्मी घिमिरेको आज परेको बार्षिकी तिथिको अवसरमा माताजीलाई स्मरण गर्दै यस मन्दिरलाई $५१.०० (एकावन्न डलर) दान...

read more
Follow Us

Comments

0 Comments

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी श्रीमति शारदा प्रसाई खरेलको परम पूजनीय पिताजी एवं लक्ष्मी प्रसाद खरेलको ससुरा बुबा बद्री प्रसाद प्रसाईको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले...

read more