हार्दिक श्रद्धान्जली अर्पण ..!!! दिवंगत पितृको संम्झनामा दान ..!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक, मिलनसार तथा श्रद्धालु भक्त टोरोन्टो स्कार्बोरो निवासी श्री जगत बहादुर थापाको धर्मपत्नी, श्री उज्ज्वल थापा र बसन्त थापाको माताश्री, श्रीमति लक्ष्मी जि. सी. थापा र ललिता थापाका सासु आमा कालिका थापा क्षेत्रीको ४५औ दिनको पुण्य तिथिको अवसरमा वहॉहरूले दिवंगत पितृको स्मृतिमा यस मन्दिरलाई $151.00 ( एक सय एकावन्न डलर) दान सहयोग गर्नु भएको छ। दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। यस दुखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ।पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो
0 Comments