शुभ-नामाकरण (न्वारन)को उपलक्ष्यमा दान …!!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्रको (PNCCC) कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री नन्दराम घिमिरे र श्रीमती जानकी पौडेलले वहॉहरुको नवजात शिशु (छोरा) जुबिन घिमिरे (Jubin Ghimire) को शुभ-नामाकरण (न्वारन) को अवसरमा यस केन्द्रलाई $101.00 (एक सय एक डलर) दान सहयोग गर्नु भएको छ । यस केन्द्रले वहाँहरू प्रति हार्दिक आभार व्यक्त गर्दै बाबु छोरा जुबिन घिमिरे र सपरिवारको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ । श्री पशुपतिनाथले कल्याण गरून्..!!!! श्री पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार , टोरोन्टो
0 Comments