श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Heartfelt Condolences

j

by PNCCC Centre

}

11.16.2019

हार्दिक श्रद्धान्जली अर्पण

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक, मिलनसार श्रद्धालु भक्त तथा यस केन्द्रका कार्य समितिका सदस्य टोरोन्टो स्कार्बोरो निवासी श्री उत्तम भट्टराई (Mr. UTTAM BHATTARAI) का परम आदरणीय बुबा श्री डिल्ली नाथ भट्टराईको ८७ बर्षको उमेरमा हेटौडा, नेपालमा स्वर्गारोहण भएको खबरले यस केन्द्रलाई अत्यन्तै मर्माहत तुल्याएको छ, दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौ । बुबाको बैकुण्ठमा बास होस ।यस दुखद घडीमा शोकाकुल सम्पूर्ण भट्टराई परिवारजन, इष्ट मित्र, बन्धु – बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ।अरुणा पौडेलअध्यक्षतथा पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो

Featured

Related Posts

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी अशोक शर्मा पौडेल र सुशिला शर्मा उपाध्यायका परम पूजनीय पिताजी एबं उज्जवल उपाध्याय तथा शुष्मा अधिकारी पौडेलको ससुरा बुबा लव हरि शर्मा पौडेलको ६६ बर्षको...

read more

दिवंगत पितृको संम्झनामा दान ..!!! हार्दिक श्रद्धान्जली अर्पण ..!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त एवं कार्य समितिका सदस्य स्कारबोरो निवासी श्री रबीन घिमिरेकी ममतामयी आमा स्वर्गिय लक्ष्मी घिमिरेको आज परेको बार्षिकी तिथिको अवसरमा माताजीलाई स्मरण गर्दै यस मन्दिरलाई $५१.०० (एकावन्न डलर) दान...

read more
Follow Us

Comments

0 Comments

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी श्रीमति शारदा प्रसाई खरेलको परम पूजनीय पिताजी एवं लक्ष्मी प्रसाद खरेलको ससुरा बुबा बद्री प्रसाद प्रसाईको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले...

read more