दान सहयोग गरौं, पुण्य कमाऔं”जन्म-दिनको शुभकामना !!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC),टोरोन्टोको कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका अभियन्ता, शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त एवं पण्डित श्री रमेश प्रसाद भण्डारीले आज परेको वहॉको ४४औं जन्म-दिन (Happy Birthday) को अवसरमा यस केन्द्रलाई $101.00 (एक सय एक डलर) दान सहयोग गर्नु भएको छ । यस समितिले वहाँ प्रति हार्दिक आभार व्यक्त गर्दै वहाँको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ । अरुणा पौडेलअध्यक्षतथा पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो
0 Comments