भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक, मिलनसार तथा श्रद्धालु भक्त Toronto, Scarborough निवासी श्री दधी अर्यालज्युको पिताजी छविलाल अर्यालको ७६ वर्षको उमेरमा असामयिक् निधन भएको खबरले अत्यन्तै मर्माहत तुल्याएको छ, दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौ। यस दुखद घडीमा शोकाकुल परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ। पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो
0 Comments