दान गरौं, पुण्य कमाऔं”पुण्य तीथि दानयस पशुपतिनाथ नेपाली क्यानेडियन कल्चर सेन्टर (PNCCC) को कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त श्री नवराज ढुंगानाबाट आफ्नो स्वर्गीय पिताजी विश्वामित्र ढुंगानाको हिजो परेको १५औ बार्षिकी पुण्य तिथिको अवसरमा पिताजीको स्मरण गर्दै यस मन्दिरलाई $51.00 ( एकावन्न डलर) दान सहयोग गर्नु भएको छ। यस सेन्टरले वहाँ प्रति हार्दिक आभार व्यक्त गर्दै सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ ।
हार्दिक श्रद्धान्जली अर्पण .!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी अशोक शर्मा पौडेल र सुशिला शर्मा उपाध्यायका परम पूजनीय पिताजी एबं उज्जवल उपाध्याय तथा शुष्मा अधिकारी पौडेलको ससुरा बुबा लव हरि शर्मा पौडेलको ६६ बर्षको...
0 Comments