दिपावली को हार्दिक मंगलमय शुभकामना !!!देउसी,भैलो यहाँको आँगनमाहामी नेपालीहरुको चली आएको संस्कृतिलाई निरन्तरता दिने क्रममा यस पालीको तिहारमा हामी हजुरहरुको घर दैलोमा देउसी,भैलो कार्यक्रम लिएर आउंदैछौ। यस कार्यक्रमबाट उठेको रकमको उद्देश्य:बृहतर टोरोन्टोमा रहनु भएका हाम्रा बरिष्ठ अभिभावकज्युहरुलाई सामुहिक मनोरन्जनात्मक कार्यक्रम संचालन गर्ने र बाँकी रकम पशुपतिनाथ नेपाली क्यानेडियन कल्चर सेन्टर लाई सहयोग गर्ने ।संयुक्त आयोजकहरु:पशुपतिनाथ नेपाली क्यानेडियन कल्चर सेन्टर (PNCCC) र नेपाली क्यानेडियन कम्युनिटी सर्विसेस (NCCS)(पुनश्च: PNCCC ले यस्मा प्राप्त दान रकमको रसीद सम्बन्धित व्यक्तिको नाममा पठाउने छ )

0 Comments