श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Heartfelt Condolences

j

by PNCCC Centre

}

05.27.2020

हार्दिक श्रद्धान्जली अर्पण Toronto, Scarborough निवासी श्रीमती जमुना गुरुङको ममतामयी हजुरआमा तथा श्री नवराज गुरुङज्युको सासु-हजुरआमा पर्वश्री गुरुङ (Parba Shree Gurung) को ९५औं बर्षको उमेरमा हिजो निधन भएको खबरले अत्यन्तै मर्माहत तुल्याएको छ, दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौ। यस शोकको घडीमा दिबङ्गत आत्माको चीर शान्तीको कामना गर्दै सोक सन्तप्त परिवारमा श्री पशुपतिनाथले धैर्य धारण् गर्ने शक्ति प्रदान गरून भनी प्रार्थना गर्दछौ lपशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो

Featured

Related Posts

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी अशोक शर्मा पौडेल र सुशिला शर्मा उपाध्यायका परम पूजनीय पिताजी एबं उज्जवल उपाध्याय तथा शुष्मा अधिकारी पौडेलको ससुरा बुबा लव हरि शर्मा पौडेलको ६६ बर्षको...

read more

दिवंगत पितृको संम्झनामा दान ..!!! हार्दिक श्रद्धान्जली अर्पण ..!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त एवं कार्य समितिका सदस्य स्कारबोरो निवासी श्री रबीन घिमिरेकी ममतामयी आमा स्वर्गिय लक्ष्मी घिमिरेको आज परेको बार्षिकी तिथिको अवसरमा माताजीलाई स्मरण गर्दै यस मन्दिरलाई $५१.०० (एकावन्न डलर) दान...

read more
Follow Us

Comments

0 Comments

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त स्कारबोरो (Scarborough,Toronto) निवासी श्रीमति शारदा प्रसाई खरेलको परम पूजनीय पिताजी एवं लक्ष्मी प्रसाद खरेलको ससुरा बुबा बद्री प्रसाद प्रसाईको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले...

read more