श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

सूचना-केन्द्र

म्हपुजा एबं भिन्तुना नेपाल सम्बत ११४१ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!!

म्हपुजा एबं भिन्तुना नेपाल सम्बत ११४१ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!!

श्री पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र, स्कार्बोरो, टोरोन्टो, म्हपुजा एबम भिन्तुना नेपाल सम्बत् ११४१ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। बिशेष क्यानेडियन नेवा गुठि लगायत स्वदेश नेपाल र बिदेशमा रहनु भएका नेवा समुदायलाई हाल बिश्वब्यापी...

हार्दिक श्रद्धान्जली अर्पण .!!!

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त ब्राम्पटन (Brampton) निवासी गीतकार तथा संगीतकार बिनोद कुमार ढ़ूँगानाको परम पूजनीय पिताजी एवं श्रीमति इदा ढ़ूँगानाको ससुरा बुबा ऋषि प्रसाद ढ़ूँगानाको ८५ बर्षको उमेरमा असामयिक निधन भएको खबरले...

हार्दिक श्रद्धान्जली अर्पण .!!!

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त टोरोन्टो स्कार्बोरो निवासी सचिन्द्र बज्राचार्यको परम पूजनीय माताजी, निरूपा पौडेलको सासुआमा तथा नीलकण्ठ पौडेल र पार्वती पौडेलको आदरणीय सम्धिनीज्यू शानुमैंयॉ बज्राचार्यको ६९ बर्षको उमेरमा...

Spiritual Discourse

Spiritual Discourse

क्यानाडामा रहनु भएका आदरणीय सबै नेपाली दाजु भाई दिदी बहिनी तथा मान्यवर व्यक्तित्वहरुमा,यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रको आयोजनामा विजया दशमी तथा शुभ दीपावली २०७७ को शुभ अवसरमा महेश संस्कृत गुरुकुल देवघाटधाम तनहूँ, नेपालका पीठाधीश श्री १००८ स्वामी...

Happy Dashain to all families!

Happy Dashain to all families!

विजया दशमी तथा शुभ दीपावली २०७७ को पावन अबसरमा मातृभूमि तथा विदेशमा रहनु भएका सबै नेपाली दाजु भाई दिदी बहिनीहरु, महानुभावहरू तथा शुभचिंन्तकहरूलाई हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपतिनाथले हामी सबैको कल्याण...

हार्दिक श्रद्धान्जली अर्पण .!!!

हार्दिक श्रद्धान्जली अर्पण .!!!

यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त टोरोन्टो स्कारबोरो निवासी श्रीमति रूषा कार्की कोईरालाको परम आदरणीय बुबा तथा श्री बिनोद कोईरालाको ससुरा बुबा श्री पूर्ण बहादुर कार्कीको असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध वनाएको छ ।...

Heartfelt condolences

Heartfelt condolences

हार्दिक श्रद्धान्जली अर्पण .!!! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त टोरोन्टो निवासी श्रीमति बिजु महर्जनको परम आदरणीय माताजी तथा श्री सानुराजा महर्जनको सासु आमा स्वर्गीय तीर्थ लक्ष्मी सिंहको यहि बि. सं. २०७७ साल असोज २७ गतेका...

Celebration of Religion

Enhancement of Events

Preservation of Culture