सूचना-केन्द्र
Heartfelt Condolences
हार्दिक श्रद्धान्जली अर्पण यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्र -2004 का संस्थापक श्री राधेश पण्डितज्युको परम आदरणीय वुवा श्री ज्वाला प्रसाद पण्डितज्यूको मिति November 05, 2019 मंगलवारका दिन क्वाड सिटीमा निधन भएको खबरले यस केन्द्रलाई अत्यन्तै मर्माहत...
Thank You NCCS
Birthday Donation
दान गरौं, पुण्य कमाऔं" यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC) को कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त दम्पति श्री Sudip Shrestha र श्रीमती Arju Pradhan ले आज परेको वहॉहरुको छोरी Aarvi Shrestha को...
Cultural Program 2019
https://www.youtube.com/watch?v=yqkefHcXm6Y
Heartfelt Condolences
दान गरौं, पुण्य कमाऔं"पुण्य तीथि दानयस पशुपतिनाथ नेपाली क्यानेडियन कल्चर सेन्टर (PNCCC) को कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त श्री नवराज ढुंगानाबाट आफ्नो स्वर्गीय पिताजी विश्वामित्र ढुंगानाको हिजो परेको १५औ...
Happy Dipawali
दिपावली को हार्दिक मंगलमय शुभकामना !!!देउसी,भैलो यहाँको आँगनमाहामी नेपालीहरुको चली आएको संस्कृतिलाई निरन्तरता दिने क्रममा यस पालीको तिहारमा हामी हजुरहरुको घर दैलोमा देउसी,भैलो कार्यक्रम लिएर आउंदैछौ। यस कार्यक्रमबाट उठेको रकमको उद्देश्य:बृहतर टोरोन्टोमा रहनु भएका...
” दान गरौं, पुण्य कमाऔं ” Happy Birthday
Toronto, Scarborough मा प्रस्तावित श्री पशुपतिनाथ मन्दिर को स्थापनार्थ खोलिएको कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त तथा यस मन्दिर कार्य समिति का अध्यक्ष श्रीमति अरुणा पौडेलज्युको जन्मदिन (Happy Birthday) को अवसरमा...







