श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

Heartfelt Condolences

Heartfelt Condolences

हार्दिक श्रद्धान्जली अर्पण Toronto, Scarborough निवासी श्रीमती जमुना गुरुङको ममतामयी हजुरआमा तथा श्री नवराज गुरुङज्युको सासु-हजुरआमा पर्वश्री गुरुङ (Parba Shree Gurung) को ९५औं बर्षको उमेरमा हिजो निधन भएको खबरले अत्यन्तै मर्माहत तुल्याएको छ, दिबंगत आत्माको चिरशान्तिको...
Heartfelt condolence

Heartfelt condolence

हार्दिक श्रद्धान्जली अर्पण .!!! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक, मिलनसार, मृदुभाषी तथा श्रद्धालु भक्त टोरोन्टो स्कार्बोरो निवासी श्रीमति दीपा कार्की थापाका परम आदरणीय वुवा तथा प्रवासी नेपाली एकता मञ्च क्यानडाका अध्यक्ष श्री रमेश थापाका...
Memorial Donation

Memorial Donation

हार्दिक श्रद्धान्जली अर्पण ..!!! दिवंगत पितृको संम्झनामा दान ..!!! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक, मिलनसार तथा श्रद्धालु भक्त टोरोन्टो स्कार्बोरो निवासी श्री जगत बहादुर थापाको धर्मपत्नी, श्री उज्ज्वल थापा र बसन्त थापाको माताश्री, श्रीमति...
Heartfelt  Condolences

Heartfelt Condolences

हार्दिक श्रद्धान्जली अर्पण ..!!! टोरोन्टो क्यानाडा निवासी अति मिलनसार, मृदुभाषी एवं समाजसेवी श्री वीरेन्द्र लम्साल (Birendra Lamsal) को पुजनीय पिताश्रीको १०२ बर्षको उमेरमा असामयिक् निधनको खबरले हामी स्तब्ध र मर्माहत भएका छौ l यस शोकको घडीमा दिबङ्गत आत्माको चीर...
Heartfelt Condolences

Heartfelt Condolences

हार्दिक श्रद्धान्जली अर्पण ..!!! टोरोन्टो क्यानाडा निवासी अति मिलनसार, मृदुभाषी Ms. Evani Ghale को असामयिक् निधनको खबरले हामी स्तब्ध र मर्माहत भएका छौ l यस शोकको घडीमा दिबङ्गत आत्माको चीर शान्तीको कामना गर्दै सोक सन्तप्त परिवारमा धैर्य धारण् गर्ने शक्ति प्राप्त होस्...
Memorial Donation

Memorial Donation

दिवंगत पितृको संम्झनामा दान ..!!!! यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC) को कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त श्रीमति मुना रेग्मी आचार्यले आफ्नो स्वर्गीय पिताजीको स्मरणमा आज परेको पन्द्रह दिनको...